पाठ १९ः दैनिक जीवनमा प्रयोग हुने रसायनहरु (१०)

तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् : (सही जवाफलाई रातो अक्षरले जनाइएको छ)

  1. डिटरजेन्टलाई किन सोपलेस सोप भनिन्छ ?

(अ) साबुन जस्तै यसले पनि कडा पानीमा फिंज दिँदैन ।

(आ) साबुनको जस्तै यसको रासायनिक प्रकृति हुन्छ ।

(इ) साबुन जस्तै यसले सफा गर्छ र यसलाई कडा पानीमा प्रयोग गर्न सकिन्छ ।

  1. तलका मध्ये कुन कीटनाशकको समूह हो ?

(अ) पोटासियम क्लोराइड, एल्ड्रिन, बेन्जिन हेक्जा क्लोराइड

(आ) डिडिटी, सोडियम क्लोराइड, एल्ड्रिन

(ई) पोटासियम क्लोराइड, एल्ड्रिन, मालाथिन

  1. Sodium stearate यौगिक दिइएका मध्ये कुनअन्तर्गत पर्दछ?

(आ) डिटरजेन्ट

(इ) कीटनाशक

(ई) खाद्य परिरक्षी

  1. डिटरजेन्टको मुख्य प्रयोग केका लागि गरिन्छ ?

(अ) हात खुट्टा सफा गर्नका लागि

(आ) नुहाउनका लागि

(ई) शौचालय सफाइ गर्नका लागि

  1. कुन यौगिक फलफूल पकाउनका लागि प्रयोग गरिन्छ ?

(आ) क्याल्सियम कार्बोनेट

(इ) सोडियम सल्फेट

(ई) सोडियम कार्बोनेट

  1. फरक लेख्नुहोस् :
    • 1. रासायनिक कीटनाशक विषादी र जैविक कीटनाशक विषादी
रासायनिक कीटनाशक विषादीजैविक कीटनाशक विषादी
यो रासायनिक विधीवाट प्रयोगशालामा तयार गरिन्छ।यसलाई जैविक बनस्पतिहरुको संयोजनवाट तयार गरिन्छ।
यसले प्रदुषण गर्छ।यसले प्रदुषण गर्दैन।
यसले वातावरणीय असन्तुलन गराउँछ।यसले वातावरणीय असन्तुलन गराउँदैन।
  1. रासायनिक खाद्य परिरक्षी र प्राकृतिक खाद्य परिरक्षी
रासायनिक खाद्य परिरक्षीप्राकृतिक खाद्य परिरक्षी
त्यस्तो रासायनिक पदार्थ जसले खानामा हुने सूक्ष्म कीटाणु र जीवाणुको वृद्धि विकासलाई नियन्त्रण गर्दछन् त्यसलाई रासायनिक खाद्य परिरक्षी भनिन्छ।त्यस्तो प्राकृतिक पदार्थ जसले खानामा हुने सूक्ष्म कीटाणु र जीवाणुको वृद्धि विकासलाई नियन्त्रण गर्दछन् त्यसलाई प्राकृतिक खाद्य परिरक्षी भनिन्छ।
मानिसको स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छन् । मानिसको स्वास्थ्वमा नकारात्मक असर गर्दैनन् । 
यिनीहरू तुलनात्मक रूपमा महङ्गो हुन्छन् । यिनीहरू तुलनात्मक रूपमा सस्तो हुन्छन् । 
  1. साबुन र डिटरजेन्ट
साबुनडिटरजेन्ट
बोसोलाई अल्कालीसँग प्रतिक्रिया गराई साबुन तयार गरिन्छ।हाइड्रोकार्बनवाट संश्लेषित रुपमा प्राप्त हुन्छ।
यो डिटरजेन्टभन्दा कम घुलनशिल  हुन्छ।यो साबुनभन्दा बढि घुलनशिल हुन्छ।
यसले कम प्रदुषण गर्छ।यसले बढि प्रदुषण गर्छ।
  1. कारण लेख्नुहोस् :
    • 1. DDT पाउडरको प्रयोगले पारिस्थितिक पद्धतिमा असन्तुलन ल्याउँछ।
  1. रासायनिक विषादीको प्रयोग घटाउँदै लैजानु पर्दछ ।
  1. साबुन बनाउँदा खाने नुनको प्रयोग गरिन्छ ।
  1. अचार धेरै दिनसम्म राख्‍न सकिन्छ ।
  1. तलका प्रश्नको उत्तर लेख्नुहोस् :
    • 1. BHC र DDT को पूरा रूप लेख्नुहोस् ।
  1. खाद्य परिरक्षी भनेको के हो ? यसको प्रयोग किन गरिन्छ ?
  1. खाद्य परिरक्षीका रूपमा प्रयोग गरिने रसायन के के हुन् ?
  1. प्राकृतिक रूपमा खाद्यान्नको पौष्टिक तत्त्व कायम राख्‍न प्रयोग गरिने उपाय के के हुन्, उल्लेख गर्नुहोस् ।
  1. प्राकृतिक खाद्य परिरक्षी भनेको के हो ? रासायनिक खाद्य परिरक्षीको तुलनामा यसलाई किन राम्रो मानिन्छ, विश्लेषण गर्नुहोस् ।
  1. कृत्रिम रूपमा फलफूललाई कसरी पकाउन सकिन्छ ? विधि तथा प्रक्रिया उल्लेख गर्नुहोस् ।
  1. रासायनिक विषादीको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गर्नुहोस् ।
  1. तपाईंको घर वरपर सरसफाइका लागि के के सामग्री प्रयोग भइरहेका छन्, सूची तयार गर्नुहोस् । यी सामग्रीले वातावरणमा पार्ने असरका बारेमा, उल्लेख गर्नुहोस् । 
  1. साबुन कसरी बनाउन सकिन्छ, व्याख्या गर्नुहोस् ।
  1. डिटरजेन्ट भनेको के हो ? यसका कुनै दुई उदाहरण लेख्नुहोस् । डिटरजेन्टको प्रयोगबाट मानव स्वास्थ्य र वातावरणमा कस्तो असर पर्छ होला ? तर्क प्रस्तुत गर्नुहोस् ।
  1. हरिको गाउँमा अत्यधिक मात्रामा रासायनिक किटनाशक विषादीको प्रयोग भइरहेको छ । जसका कारणले मानव स्वास्थ्यमा जटिल समस्या देखा पर्न थालेका छन् । यस्ता किसिमका समस्या समाधानका लागि के कस्ता विकल्प हुन सक्छन्, सुझाव प्रस्तुत गर्नुहोस् ।
  1. रासायनिक प्रदूषण भनेको के हो ? यसका कारण र निराकरण गर्ने व्यावहारिक उपायहरू लेख्नुहोस् ।

रासायनिक प्रदुषण निराकरण गर्ने उपायहरु:

  1. तपाईंको वरपर सिमेन्ट, सिसा, सेरामिक्स, प्लास्टिक, फाइबर, रासायनिक मल, साबुन, डिटरजेन्ट जस्ता औद्योगिक पदार्थको कारणले उत्पन्‍न प्रदूषणका बारेमा उल्लेख गर्दै यसका कारण र उचित ब्यवस्थापनका बारेमा सुझाव प्रस्तुत गर्नुहोस् ।

प्रदुषणका कारणहरू:

प्रदुषण व्यवस्थापनका उपायहरूः