वैज्ञानिक सिकाई

वैज्ञानिक सिकाईका सीपहरुः

अवलोकन गेर्ने

वर्गीकरण गर्ने

मापन गर्नु

परिकल्पना गर्नु

भविष्यवाँणी गर्नु

संचार गर्नु

निष्कर्ष निकाल्नु

वैज्ञानिक सिकाईमा आवश्यक पर्ने एकाईका रुपान्तरणहरुः

मिटर एकाईलाई- किलोमिटरमा वदल्न ‍ १000 ले भाग गर्ने

किलोमिटर एकाईलाई मिटरमा वदल्न १000 ले गुणन गर्ने

वैज्ञानिक संकेत

विज्ञानमा धेेरै साना देखि धेरै ठुला वस्तुहरुको नाप मापन गर्न र व्यक्त गर्न वैज्ञानिक संकेतमा लेखिन्छ । यसको लागि अंकहरुलाइ दशमलव मानमा १ देखी १० को विचमा हुनेगरि १० को घातांङ्कमा लेखिन्छ । जस्तै 1.2×10^5 मि