Updated Learning Materials

माथि मेनु लेखिएको ट्यावमा क्लिक गरि आफ्नो कक्षा र एकाई अनुरुपका सामाग्रीहरु अध्ययन गर्नुहोस ।

एम.डि, माध्यमिक विज्ञान शिक्षक, श्री अमर ज्योति नमुना प्राविधिक माध्यमिक विद्यालय, नुवाकोट

फेसबुक लिन्कको लागि यहाँ क्लिक गर्नुहोस्

whatsapplink: https://wa.link/si549w

Image Source: Internet and Web

प्यारा विद्यार्थीहरु, तपाईँहरुको पढाइ र भविष्यप्रति हामी पूर्णरुपमा संवेदनशिल र चिन्तित छौं । यतिवेला हामी शिक्षकहरु राज्यले गरेको विभेदको कारण देशका सम्पूर्ण शिक्षकहरु राष्ट्रिय रुपमा सभ्य आन्दोलनमा छौं, यस कारण आन्दोलनको अवस्थाको अर्को सूचना नभएसम्म विद्यालयमा उपस्थित हुने वातावरण नभएकोले, केहि दिनको लागि विद्यालयमा हाम्रो उपस्थिति रहने सम्भावना देखिदैन। यद्यपी तपाईँहरुलाइ परेको शैक्षिक क्षतिलाइ पुरा गर्ने मेरो जिम्मेवारीवाट म कत्तिपनि पछि हट्ने छैन, त्यो मेरो जिम्मेवारी हो, ढुक्क भएर बस्‍नु र सबैले आफ्नो तर्फवाट अध्ययन गर्ने कार्य नटुटाऊनु होला। हामीले अध्यापन गराउनुपर्ने एकाइका अभ्यासहरु म अनलाइन पोर्टलमा पोष्ट गर्दै जानेछु, एकाइहरुको स्वअध्ययन गर्दै, अभ्यासहरु पुरा गर्दै गर्नुहोस्, अन्य कुराहरु गौण हुन् । बन्दको विचमा पनि अध्ययनका विकल्पहरुको सदुपयोग गर्दै जानुहोस् । हामी सबैको उज्ववल भविष्यको कामना सहित खुशी र आशाको किरण बोकेर छिट्टै फर्कने विश्वास गरेका छौंएम.डि (२०८०-०६-०३ देखि २०८०-०६-०६ सम्मको लागि लेखिएको)

Published by Admin

Optimistic and Positive: Always

Leave a comment