27. Artificial Reproduction in Plants (विरुवामा हुने कृत्रिम प्रजनन)

  • LAYERING (लेयरिङ): माऊ विरुवाका हाँगाहरुमा कृतिम तरिकाले जराको विकास गर्ने विधिलाई लेयरिङ भनिन्छ । फलफुलका विरुवाहरुमा यो विधिवाट धेरै विरुवा बनाउन सकिन्छ।

लेयरिङका प्रकारहरुः

  1. simple layering (साधारण लेयरिङ): 
  2. compound layering (कम्पाउन्ड लेयरिङ):
  3. Tip layering (टिप लेयरिङ):
  4. mount or stool layering ( माउन्ट लेयरिङ वा स्टुल लेयरिङ):
  5. Air layering (एयर लेयरिङ):
  • GRAFTING (ग्राफ्टिङ): विरुवाको दुई भिन्दाभिन्दै भागलाई जोडेर वा गाँसेर नयाँ विरुवा उत्पादन गरिने विधिलाइ ग्राफ्टिङ भनिन्छ। 

stock(स्टक): ग्राफ्टिङमा प्रयोग गरिने विरुवाको माथिल्लो भागलाई सायन भनिन्छ। 

scion (सायन): ग्राफ्टिङमा प्रयोग गरिने विरुवाको तल्लो भागलाई स्टक भनिन्छ। 

ग्राफ्टिङका  प्रकारहरु

  1. whip grafting:
  2. tongue grafting:
  3. Cleft grafting:
  • TISSUE CULTURE (टिस्यु कल्चर): विरुवाको स्वस्थ्य र जिवाणु वा विषाणु रहित कोष तथा तन्तुलाई कृतिम माध्यम वा प्रयोगशालामा विकास गरि नयाँ विरुवा उत्पादन गर्ने विधीलाई टिस्यु कल्चर भनिन्छ। 

विरुवाका केही हर्मोनहरुः 

  • IBA (आई. बि. ए.): Indole-3 Butyric Acid
  • Auxin (अक्जिन)
  • Cytokinins (साईटोकाईनिन)
  • Gibberellins (जिबरेलिन्स)
  • Salicyclic acid (स्यामिसाईक्लिक एसिड)
  • Abscisic acid (एबस्सिसिक एसिड)
  • Jasmonates (जस्मोनेट्स)