14. Classification of living beings ( सजिबहरुको बर्गिकरण )

बर्गिकरण : समान गुणको आधारमा बिभाजन गर्ने प्रकिया ।

बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर : हरेक सजिवलाइ बर्गिकरण गर्दा २ वटा नामहरु (जिनस र स्पिसिज ) दिने प्रकृया ।

वनस्पति (जगत )
क. फुल फुल्ने (उपजगत) फेनेरोगेम्स

ख. फुल नफुल्ने (उपजगत) क्रिप्टोगेम्स

क.१. जिम्नोस्पर्म (डिभिजन) …. सल्लो, साइकस

क.२. एन्जिअोस्पर्म (डिभिजन)

क.२.१. एकदलिय (सब डिभिजन) मोनोकट …. मकै , जौ, बाँस, केरा आदि ।

क.२.२. दुइदलिय (सब डिभिजन) डाइकट…… तोरी , आँप , केराउ, आदी ।

फेनेरोगेम्स : फुल फुल्ने जगतका सम्पुर्ण बनस्पतिका समुह ।

गुणहरु :
विकसित बनस्पति हरु ।
पानी , जमिन सबै ठाउमा पाइने ।
एक लिङ्गी वा द्विलिङ्गी ।
जिम्नोस्पर्म र एन्जिआेस्पर्म दुइवटा डिभिजन ।

डिभिजन जिम्नोस्पर्मका गुणहरु :
पात सियो जस्तै चुच्चो र लाम्चो हुने ।
फुलको सट्टा कोन हुने ।
बिउ नाङ्गा हुने ।
एकलिङ्गी र द्विलिङ्गी हुने ।
प्राय जमिनमा पाइने ।
कडा काण्ड हुने ।
सल्लो र साइकस ।

डिभिजन एन्जिआेस्पर्मका गुण हरु :
विकसित बिरुवाहरु ।
फुल फुल्ने र फल बोक्राले ढाकिएको ।
पानी र जमिन दुवै स्थानमा पाइने ।
एकदलिय र दुइदलिय सबडिभिजन ।

सबडिभिजन एकदलिय :
गुच्छे जरा भएका ।
खोक्रो र जोर्निदार काण्ड भएका ।
पात लाम्चो र समानान्तर नशा भएका ।
बिउमा एकमात्र बिजपत्र भएका ।
मकै , जौ , गहुँ , केरा , वाँस ।

सबडिभिजन दुइदलिय :
मुल र सहायक जरा भएका ।
कडा र बलियो काण्ड भएका ।
पात फराकिलो र नशा जालिदार भएका ।
बिउमा दुइवटा बिजपत्र भएका ।
तोेरी , आँप, गुलाफ , आलु ।

जन्तु जगत

उपजगत : ढाड भएका

फाइलम : कर्डेटा

सबफाइलम : भर्टिब्रेटा , (युरोकर्डेटा ,
हेमीकर्डेटा , सिफलोकर्डेटा )

क्लास :
पिसेज, एम्फिबिया, रेप्टिलिया , एभ्स ,म्यामेलिया ।

फाइलम कर्डेटा :
विकसित सजिवहरु ।
विकसित स्नायु प्रणाली र रक्त संचार प्रणाली ।
जीवनको कुनै समयमा नोटोकर्ड विकास हुने ।

सबफाइलम भर्टिब्रेटा :
बन्द रक्त संचार प्रणाली भएको ।
गिल्स वा फोक्सो द्वारा श्वासप्रश्वास गर्ने ।
केहि जिव समतापी र‌ केहि विषमतापी गुणका ।

पिसेज :
शरिर लाम्चो आकारका ।
पानीमा बस्ने ।
गिल्स द्वारा सास फेर्ने ।
फूल पार्ने र वाह्य गर्भाधान हुने ।
विषमतापी ।
दुइ कोठे मुटु हुने ।
सबै जातका माछा , समुन्द्री घोडा , सार्क ( ब्हे्ल र डल्फिन वाहेक )

एम्फिबिया :
पानी र जमिन दुवै स्थान मा बस्ने ।
विषमतापी ।
फूल पार्ने र वाह्य गर्भाधान हुने ।
गिल्स र फोक्सो द्वारा सास फेर्ने ।
तिन कोठे मुटु हुने ।
भ्यागुता, पाहा , र सलामण्डर ।

रेप्टिलिया :
घस्रेर हिड्ने ।
विषमतापी ।
तिन कोठे मुटु हुने ।
कछुवा , सर्प , गोही , माउसुली , छेपारो ।

एभ्स :
हलुका हाडले भएको शरिर ।
प्वाँख ले ढाकेको ।
मुख चुच्चो परेको ।
समतापी
चार कोठे मुटु हुने ।
फुल पार्ने तर भित्री गर्भाधान हुने ।
सबै चराहरु ( चमेरो वाहेक )।

म्यामेलिया :
शरिरमा दुधका ग्रन्थी भएका ।
शरिर रौं ले ढाकेको ।
बच्चा जन्माउने र दुध दुर चुसाएर हुर्काउने ।
भित्री गर्भाधान हुने ।
समतापी ।
मानिस , घोडा , ब्हे्ल , डल्फिन , चमेरो ।

बनस्पति को बर्गिकरण गर्दा :
जगत : बनस्पति
उपजगत : फेनेरोगेम्स / फुल फुल्ने
डिभिजन : …..( जिम्नोस्पर्म/ एन्जिआेस्पर्म)
सबडिभिजन : ….. (एकदलिय/ दुइदलिय, एन्जिआेस्पर्म भए मात्र)
उदाहरण : ……
गुण : …….

जनावर को बर्गिकरण गर्दा :
जगत : जन्तु
फाइलम : कर्डेटा
सबफाइलम : भर्टिब्रेटा
क्लास :……. (पिसेज/ एम्फिबिया /रेप्टिलिया /एभ्स /म्यामेलिया)
उदाहरण : ….
गुण : ……