15. Virus ( भाइरस )

भाइरस :
अति सुक्ष्म विषाणु ।
भाइरोलोजी : भाइरसको अध्ययन गर्ने science को हागा ।

आकार : गोलाकार, छड् आकार र स्पाइरल ।
२५ नानोमिटर सम्मको साइज हुने ।

भाइरस का प्रकार हरु :

न्युक्लिक एसिडको आधारमा :
DNA : न्युक्लिक एसिड DNA भएको ।
RNA : न्युक्लिक एसिड RNA भएको ।

आश्रयदाताको आधारमा :

बनस्पति भाइरस : बनस्पति मा लाग्ने ।
जनावर भाइरस : जनावरमा ‌लाग्ने ।
TMV : Tobacco Mossaic Virus सुर्तीको पातमा लाग्ने ।
ब्याक्टेरियोफेज : ब्याक्टेरियालाइ आक्रमण गर्ने भाइरस।

साइनोफेज: व्लुग्रिन अल्गीलाइ आक्रमण गर्ने भाइरस

ब्याक्टेरियोफेज भाइरसका भागहरु: टाउको, प्रोटिन कोट , कोलार, पुच्छर, पुच्छर फाइबर ।

वातावरणमा भाइरसले निर्जिव गुण देखाउछ भने सजिवको शरिरभित्र भाइरसले सजिव गुण देखाउने भएकाले भाइरसलाइ सजिव र निर्जिव बिचको श्रृंखला पनि भनिन्छ ।

भाइरस पुर्ण र अनिवार्य रुपमा अन्य जिवमाथि आश्रित हुने भएकाले भाइरसलाइ अब्लिगेटरी पारासाइट obligatory parasite भनिन्छ ।

भाइरसमा पाइने भिटामिन वा इन्जाइमहरु : वायोटिन र रिवोफ्लाविन‌ ।

साधारण रुघा :
RNA virus
आक्रमण गर्ने अङ्ग: श्वासप्रश्वासका अङ्गहरु
सर्ने माध्यम:
लक्षणहरु:नाकबाट पातलो पानी वगिरहने ।
रोकथाम : चिसोवाट वच्ने र तातो खानेकुरा खाने ।

रुघाखोकी : DNA भाइरस ।

हाँडे :
पारामिक्जो भाइरस
RNA भाइरस
आक्रमण गर्ने अङ्गहरु:पारोटिड ग्रन्थी सुन्निने ।लक्षण: कानमुनि दुख्ने, ज्वरो आउने र अण्डकोष सुन्निने ।

रोकथाम: हाँडे विरुद्व खोप लगाउने ।

दादुरा :
पारामिक्जो भाइरस
RNA भाइरस
आक्रमण गर्ने अङ्ग: श्वासप्रश्वाका अङ्ग र छाला
लक्षणहरु: घाममा आँखा हर्दा तिरमिराउने, ज्वरो आउने ।
सर्ने माध्यम: श्वासप्रश्वास, हावामार्फत ।
रोकथाम: जन्मेको ९,१२,१५ महिनाभित्र दादुरा विरुद्व खोप लगाउने ।

पोलियो:
पोलियो भाइरस
RNA भाइरस
आक्रमण गर्ने अङ्ग: स्नायु प्रणाली, सुषुम्ना र मोटर स्नायु ।
लक्षणहरु:घाँटी बङ्ग्याउन नसक्ने, उच्च ज्वरो आउने ।
सर्ने माध्यम:खानेकुरा
रोकथाम: पोलियो थोपा खुवाउने ।

रेबिज :
रेबिज भाइरस
RNA भाइरस
पानी देखी डराउने रोग हाइड्रोफोविया पनि भनिन्छ ।
आक्रमण गर्ने अङ्ग: र्याल ग्रन्थी र स्नायु कोष ।
लक्षणहरु: पानीदेखी डराउने ।सर्ने माध्यम: रेविज लागेका जनावर वा बहुला विरालो वा कुकुरको र्यालमार्फत ।
रोकथाम: रेविज विरुद्व खोप लगाउने ।

AIDS :
HIV भाइरस : Human Immuno Deficiency Virus, रेट्रो भाइरस
RNA भाइरस
AIDS : Acquired Immune Deficiency Syndrome
आक्रमण गर्ने अङ्ग: सेता रक्तकोष र प्रतिरक्षा प्रणाली ।
लक्षणहरु: शरिरको तौल घट्ने, रोगहरु र घाउहरु निको नहुने वा लामो समय लाग्ने ।
सर्ने माध्यम:सङ्क्रमित रगत लिएमा वा दिएमा, सङ्क्रमितसँग असुरक्षित यौन सम्वन्ध राखेमा ।
रोकथाम: रगत परिक्षण गरेर मात्र लिने दिने र असुरक्षित यौन सम्बन्ध नराख्ने ।

HIV भाइरस ले मानिस को W.B.C. लाइ नष्ट गरि रोग प्रतिरोधात्मक क्षमता नष्ट गरिदिन्छ र साधारण रोग विरुद्द पनि लड्न नसकि मानिस को मृत्यु हुन्छ ।